कक्षा ११ मा छात्रवृत्तिका लागि काठमाडौं महानगरपालिकाद्वारा अनलाइन आवेदन आह्वान

0

कक्षा ११ मा छात्रवृत्तिका लागि काठमाडौं महानगरपालिकाद्वारा अनलाइन आवेदन आह्वान


काठमाडौं । काठमाडौं महानगरपालिकाले  नगर भित्रका संस्थागत विद्यालयमा कक्षा ११ मा छात्रवृत्तिमा पढ्ने विद्यार्थी छनोट गर्न लिइने परीक्षाका लागि अनलाइन आवेदन आह्वान गरेको छ । शैक्षिक सत्र २०८०÷८१ अन्तर्गत कक्षा ११ मा छात्रवृत्ति पाउन इच्छुक विद्यार्थीले बिहान १० बजेदेखि साउन १२ गतेसम्म महानगरपालिकाको वेबसाइट वा इन्ट्रान्स डट काठमाडौं डट जीओभी डट एनपीमा आवेदन पेस गर्नुपर्नेछ ।

विज्ञान, व्यवस्थापन, मानविकि, शिक्षा, कानुन र प्राविधिक विषयमा छात्रवृत्ति छनोट परीक्षा हुने महानगरपालिकाको शिक्षा विभागले सूचनामार्फत जानकारी दिएको छ । परीक्षा साउन २० गते बिहान ११ बजे सुरु हुने पनि सूचनामा जनाइएको छ ।

कक्षा ११ मा छात्रवृत्तिका लागि काठमाडौं महानगरपालिकाद्वारा अनलाइन आवेदन आह्वान


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top